News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति

सिखवरका सम्पादक पौडेल प्रेस संगठनको संयोजक

सिखवर अनलाईनका सम्पादक नोमराज पौडेल प्रेस संगठन नेपाल प्यूठानको संयोजक हुने भएका छन्। जिल्लामा विगत डेढ दसकदेखि पत्रकारीतामा सक्रिय पौडेल संगठनको निर्णयअनुसार संयोजक हुने भएका हुन। साविकका प्रेस चौतारी र प्रेस सेन्टरको एकतापस्चात प्रेस संगठन...बाँकी

प्रेस संगठन नेपालको एकता टुँगियो (प्यूठानसहित देशैभरवाट को–को परे केन्द्रिय कमिटीमा)

प्रेस संगठन नेपालको केन्द्रमा एकता प्रक्रिया टुंगिएको छ। २४९ जना केन्द्रिय सदस्य रहनेगरी केन्द्रिय संयोजकमा तत्कालिन प्रेस सेन्टरवाट महेश्वर दाहाल र सहसंयोजकमा प्रेस चौतारीवाट गणेश वस्नेत चयन भएका छन्। तत्कालिन प्रेस चौतारीलाई ४४ र प्रेस...बाँकी

“विद्यालय जागिर खाने ठाउँ होईन देश वनाउने ठाँउ हो”- मन्त्रि पोख्रेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोख्रेलले विद्यालय जागिर खाने ठाँउ नभई देश वनाउने ठाँउ रहेको वताउनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यत्रममा मन्त्रि पोख्रेलले भोलिको देश कस्तो वन्छ...बाँकी

छिन्नभिन्न माओवादी आन्दोलन र २४ औं जनयुद्ध दिवस

’राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्नेतामा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २४ औं वर्ष पुगेको छ । २४ औं...बाँकी

गौमुखि गाउँपालीकामा ६ सय २९ खरको छना विस्थापित

गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्यले तीब्रता पाएको छ । गौमुखी गाँउपालीकाका ६ सय उनन्तीस घर धुरीले आफ्नो खरको छाना हटाएर गाउँपालीकाले निसुल्क उपलव्ध गराएको मारून रङ भएको ०.०४ एम एम को जस्ता पाताले...बाँकी

दुई तिहाइको सरकार र समाजवादको हल्ला

हाम्रो नेपालमा आजको यो समयमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुई तिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डङ्का पिटिएको...बाँकी

मेयरलाई कालोमोविल लगाएलगत्तै नगरपालीकाले निकाल्यो यस्तो विज्ञप्ती

स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ। नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ...बाँकी

मेयरलाई कालोमोविल लगाएको घटनाको विप्लव नेतृत्वको नेकपा प्यूठानले जिम्मा लियो

प्यूठानको एक स्थानिय तहका मेयरलाई नेकपा प्यूठानले कालो मोविल लगाईदिएको छ। स्वर्गद्धारी नगरपालीका प्यूठानका मेयर नेत्र वहादुर रोकायलाई आफ्नो पार्टीले ‘कालोमोसो’ लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला सेक्रेटरी डिल वहादुर घर्ति(अजय) ले वताए।...बाँकी

न्यायिक समितिमार्फत सेवाग्राहिलाई न्याय पाएको अनुभुत गराउछौंः उपाध्यक्ष बस्नेत ।

बुद्ध बहादुर बस्नेत अहिले ३९ वर्ष पुगे । उनी हाँल ऐरावती गाउँपालिकाका उपाध्यक्ष छन् । उनको राजनीति यात्रा हेर्दा उनी विद्यालय स्तरको पढाई संगसंगै नेकपा माओवादीमा आवद्धता भई विद्यार्थी संगठनको राजनीतिमा प्रवेश गरेका हुन् ।...बाँकी

आफ्नै खर्चमा ५१ शिक्षक नियुक्त गर्ने नगरप्रमुख को हुन ? सयौँ घरलाई छानो फेर्न जस्तापा पनि

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी

कांग्रेसको महामन्त्री बन्दै गगन थापा, यसकारण हेर्नुहोस्

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी

नेकपा नेता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले टास्यो पक्राउपुर्जी

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी