News Portal

रेडियो सुन्नुहोस्

“विद्यालय जागिर खाने ठाउँ होईन देश वनाउने ठाँउ हो”- मन्त्रि पोख्रेल

सिखबर संवाददाताफागुन ७, प्यूठान
१३९४ पटक
फागुन ७, प्यूठान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोख्रेलले विद्यालय जागिर खाने ठाँउ नभई देश वनाउने ठाँउ रहेको वताउनु भएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यत्रममा मन्त्रि पोख्रेलले भोलिको देश कस्तो वन्छ भन्ने आजका विद्यार्थिहरुको हातमा रहेको र विद्यार्थी कस्ता वन्छन भन्ने शिक्षा कस्तो छ भन्नेमा निर्भर रहने भएकाले विद्यालयमा पढाउने कुरालाई जागिर खाने रुपमा लिन नहुने वताउनु भयो।

समाजवादउन्मुख संविधान वनेपनी शिक्षानिती समाजवादउन्मुख नरहेकाले पुरानो शिक्षा नितिलाई संसोधन गरेर नयाँ राष्टिय शिक्षा नितिको निर्माण भईरहेको वताउनु भयो। उहाँले पुरानो शिक्षा प्रणालिलाई वदलेर शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग र उत्पादनलाई समृद्धितर्फ जोडन वर्तमान सरकारले मार्गचित्र तयार गरि अगाडि वढाएको वताउनु भयो।

सवै स्थानिय तहहरुमा प्राविधिक शिक्षालय पुर्याउने सरकारको घोषणाअनुरुप ४ सय ५७ स्थानिय तहमा प्राविधिक शिक्षालय पुगिसकेको र अर्कोवर्ष सवै स्थानिय तहमा पुग्ने वताउनु भयो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सहसचिव हरि भण्डारीले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...