News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सवैठाउँ नेकपाले जित्यो

सिखबर डेस्क१५ मंसिर, प्यूठान
२५०० पटक
१५ मंसिर, प्यूठान

प्यूठानका सवै ठाउंमा नेपाल कम्युनिष्ट पार्टीले विजय हासिल गरेको छ। ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, वर्डा नं २ वरौला र प्यूठान नगरपालीका वर्डा नं २ मा नेकपाले विजय हासिल गरेको छ।

ऐरावती २ मा पार्टी केन्द्रले राष्ट्रिय जनमोर्चा संग पार्टी केन्द्रले गरेको सहमतिप्रती विद्रोह गर्दै लौरो चुनावचिन्ह लिएर चुनाव लडेका नेकपाका भिमेस कुमार घर्ती मगरले ३ सय ५१ मतको अन्तरले चुनाव जितेका छन्।

ऐरावती १ मा भने ९ मतको अन्तरले नेकपाकै दोर्णप्रसाद पाण्डेले चुनाव जितेका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसवाट अमर रेस्मिमगर रहेका थिए।

ऐरावती १ को मत
दोर्णप्रसाद पाण्डेः ६९६ विजयी (सूर्य)
अमर रेश्मी मगर ६८७ रुख

ऐरावती २ को मत
भिमेश कुमार घर्ती ८५५ (विजयी) लठ्ठी
भक्तबहादुर विक ५०४ गिलास
भुपाल जीसी ३५६रुख

प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै पोखरेलले चुनाव जितेका हुन् । पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ म तबदर भएको छ ।

#ऐरावती मतगणनास्थलवाट पत्रकार सागर रिजालको सहयोगमा।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...