News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा उपनिर्वाचन २०७६(तस्विरमा जे देखियो)

हरि भण्डारी१४ मंसिर, पुरनठाटी ऐरावती
१५७३ पटक
१४ मंसिर, पुरनठाटी ऐरावती

जिल्लाका २ स्थानिय तहका ३ वडामा रहेका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान भएको छ।

३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन भएको हो।

ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा वर्डाअध्यक्ष पदका लागि निर्वाचन भएको हो ।

गाविस भवन वडहरपाटा मतदान स्थलवाट मतदान गर्दै मतदाता

विरामिलाई मतदान स्थलसम्म स्टेचरमा पुर्याउदै विरामिका आफन्तहरु

मतदान पस्चात फर्कदै सारिरिक असक्तता भएका मतदाता

मोती माा वि वरौलामा मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू

मतदाता परिचयपत्र वितरण गर्दै महिला कर्मचारीहरु

गणनाका लागि तयार पारीएको पुरनठाटी स्वास्थ चौकिको हल

निर्वाचनको पर्यवेक्षणमा खटिएका पर्यवेक्षक र पत्रकार

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...