News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

झुलेनी नेटवर्क२०७९ असाेज ५
१६९ पटक
२०७९ असाेज ५

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६ का डा बुवास जिसी र डा प्रकाश जिसी दुइभाइ िमलेर  बुमाआमाको नाममा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
क्लिनीकको  बुधबार बिहान प्रदेश सांसद हरीप्रसाद रिजाल, तारा जिसी  र सुवास र प्रकाशका बुवा निमानसिहं जीसीले संयूक्तरुपमा उद्घाटन गरेका हुन् । प्यूठानी जनतालाइ सस्तो र भरपर्दो स्वास्थ्य सेवाको लागि क्लिनिक सञ्चालनमा ल्याइएको डा सुवासले बताए ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

लुङ रिजाल बन्धुहरुकाे देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी