News Portal

रेडियो सुन्नुहोस्

सन्तोष केसीको संगीतमा ‘छोडी जानू रैछ’ चर्चामा

सिखबर संवाददाताप्यूठान
१५४० पटक
प्यूठान

प्रमोद खरेलको आवाजमा छोडी जानू रैछ सार्बजनिक भएको छ । सदाबाहार चर्चित गाएक प्रमोद खरेलको आवाजमा रहेको छोडी जानू रैछ अभिनाश मगरको असफल एल्बुममा समाबेश गित हो उक्त गितमा शब्द टलक थापा थकितको रहेको छ । भने संगीत सन्तोश के शिको रहेको छ।

प्रय माया प्रेम कै गित धेरै जसो आउने गर्छन गित त्यही माया प्रेमलाई आधार गरि एक बिछोडको कथालाई गितमा उतारेका हुन टलक थापाले । त्यही सब्दलाई कथामा पस्तुत गरेका छन निर्देशन क्रन्ती केशिले भने छायांकन गरेका छन अजय रेग्मिले ।

यस गितमा नायिका शिल्पा पोख्रेलको साथमा ,सफल मगर र रोहिम थापा द्रारा अभिनय रहेको छ ।यस्लाई सम्पादन पनि निर्देशक क्रन्ती के शिले नै गरेका छ भने गित एस एस डिजिटलबाट बजारमा आयको छ । अब तपाईं हरु म्युजिक नेपालको च्यानल बाट हेर्न सक्नुहुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...