News Portal

रेडियो सुन्नुहोस्

चर्चित गायक एवम् सर्जक ऋषि खड्काको संगीतमा नयाँ सशक्त प्रस्तुति

सिखबर संवाददाता
१३१९ पटक

सप्तऋषी म्युजिक प्रालिको प्रस्तुतीमा अशोक सुनारको “बर पिपल” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

यो गीतमा शब्द रमेश परियारले भरेका छन् ,त्यसैगरी लय सृजना ऋषी खड्काले गरेका छन् । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन ऋषी खड्का, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन ।

मिठो स्वरका धनी खड्का गीत मात्र गाउदैन्न, शब्द शृजना अनी संगीत पनि उत्तीनै उत्कृष्ट गर्छन् । एती बेला उनै सफल सर्जक र गायक ऋषी खड्काले आफ्नै युटुब च्यानल मार्फत “बर पिपल” बोलको लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

उक्त बर पिपल बोलको गितमा चर्चित गायिका बिष्णु माझी र अशोक सुनारको आवाज रहेको छ त्यसैगरी गितलाई सम्पादन प्रविन भट्टले र छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।

गीतको भिडियोमा अभिनय पछील्लो समयका चर्चित मोडल आशिर प्रताप जंग र सारिका के।सीले गरेका छन, भने भिडियोलाई निर्देशन चर्चित निर्देशक स्मुती तिमिल्सीना ९गुरु आमा० ले गरेकी छिन् । हेर्नुहोस अब उक्त गितको पुरा भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...