News Portal

रेडियो सुन्नुहोस्

प्रमाेद खरेलकाे स्वरमा “मै अभागी” सार्वजनिक भिडियाे सहित हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
८८३ पटक
काठमाण्डाैं

एकपछि अर्काे उत्कृष्ट्र प्रस्तुती दर्शक श्राेतालाइ पस्किने क्रममा सप्तऋषि म्यूजिक प्रालिले “मै अभागी” नामक अाधनीक गीत सार्वजनिक गरेकाे छ । रमेश परियारकाे शब्द तथा संगीत रेहेकाे गीतमा चर्चित गायक प्रमाेद खरेलकाे स्वर रहेकाे छ ।

सृजना बराललकाे निर्देशन रहेकाे म्यूजिक भिडियाेमा अाकाश र पुनमकाे शसक्त अभिनय रहेकाे छ । प्रविण घिमिरेले छयाँकन गर्नुभएकाे म्यूजिक भिडियाेकाे सम्पादन अमृत चापाँगाइले गर्नुभएकाे हाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेश शुभकामना ।

हेर्नुहाेस् भिडियाे :

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी