News Portal

रेडियो सुन्नुहोस्

प्रमाेद खरेलकाे स्वरमा “मै अभागी” सार्वजनिक भिडियाे सहित हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१७९७ पटक
काठमाण्डाैं

एकपछि अर्काे उत्कृष्ट्र प्रस्तुती दर्शक श्राेतालाइ पस्किने क्रममा सप्तऋषि म्यूजिक प्रालिले “मै अभागी” नामक अाधनीक गीत सार्वजनिक गरेकाे छ । रमेश परियारकाे शब्द तथा संगीत रेहेकाे गीतमा चर्चित गायक प्रमाेद खरेलकाे स्वर रहेकाे छ ।

सृजना बराललकाे निर्देशन रहेकाे म्यूजिक भिडियाेमा अाकाश र पुनमकाे शसक्त अभिनय रहेकाे छ । प्रविण घिमिरेले छयाँकन गर्नुभएकाे म्यूजिक भिडियाेकाे सम्पादन अमृत चापाँगाइले गर्नुभएकाे हाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेश शुभकामना ।

हेर्नुहाेस् भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...