News Portal

रेडियो सुन्नुहोस्

पराजुलिद्वारा मजदुरलाई खाजा वितरण

बोम वहादुर परियार१९ चैत्र, प्यूठान
८४२ पटक
१९ चैत्र, प्यूठान

लक डाउनको आज ८ औ दिन । प्रचण्ड गर्मिमा सुरक्षा प्रहरी अहोरात्र खटिएका छन । काम गरेर खाने मजदुरहरु गर्मिको समयमा आफ्नो यात्रा घर फर्कदै छन । रोल्पाका २३ जना मजदुरहरु रोजगारको सिलसिलामा बाग्लुङ गएका थिए । लकडाउनका कारण बागलुङदेखि पैदल हिड्दै ३ दिन पछि आज उनि प्युठान आएका छन । आज सोही अबसरमा प्युठानका आई एम ई सन्चालक प्युठान बाग्दुला निबासी डिल्लिराज पराजुलिले उनिहरुलाई पानी खाजा बितरण गर्नुभएको छ । पैसा भएर पनि खाजा खान नपाएका उनिहरु खाजा खान पाउँदा खुसी व्यक्त गरेका छन। साथै पराजुलिले यो बिपतको घडिमा सुरक्षामा बसेका सुरक्षा प्रहरी हरुलाई पनि पानी र खाजा बितरण गर्नुभएको उहाले बताउनु भयो।

बोम वहादुर परियार प्यूठानमा रहेर सिखवर अनलाईनका लागि रिपोर्टिङ गर्नुहुन्छ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

ऐरावतीमा खोलाले बगाउँदा बालक बेपत्ता

ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले...

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी