News Portal

रेडियो सुन्नुहोस्

पराजुलिद्वारा मजदुरलाई खाजा वितरण

बोम वहादुर परियार१९ चैत्र, प्यूठान
१४०२ पटक
१९ चैत्र, प्यूठान

लक डाउनको आज ८ औ दिन । प्रचण्ड गर्मिमा सुरक्षा प्रहरी अहोरात्र खटिएका छन । काम गरेर खाने मजदुरहरु गर्मिको समयमा आफ्नो यात्रा घर फर्कदै छन । रोल्पाका २३ जना मजदुरहरु रोजगारको सिलसिलामा बाग्लुङ गएका थिए । लकडाउनका कारण बागलुङदेखि पैदल हिड्दै ३ दिन पछि आज उनि प्युठान आएका छन । आज सोही अबसरमा प्युठानका आई एम ई सन्चालक प्युठान बाग्दुला निबासी डिल्लिराज पराजुलिले उनिहरुलाई पानी खाजा बितरण गर्नुभएको छ । पैसा भएर पनि खाजा खान नपाएका उनिहरु खाजा खान पाउँदा खुसी व्यक्त गरेका छन। साथै पराजुलिले यो बिपतको घडिमा सुरक्षामा बसेका सुरक्षा प्रहरी हरुलाई पनि पानी र खाजा बितरण गर्नुभएको उहाले बताउनु भयो।

बोम वहादुर परियार प्यूठानमा रहेर सिखवर अनलाईनका लागि रिपोर्टिङ गर्नुहुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...