News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाको कार्यालय सहित १ स्वास्थ्यचौकी र २ वस्ती सिल

सिखबर संवाददाता८ असार, प्यूठान
१५९४ पटक
८ असार, प्यूठान

कोरोना संक्रमण रोकथामको अभियानमा खटिएका स्वास्थ्यकर्मी समेत संक्रमित देखिएपछी प्यूठान नगरपालिकाको कार्यालय सहित यौटा स्वास्थ्यचौकी र २ वटा वस्ति सिल गरिएको छ।

संक्रमित संख्या वढदै जानुका साथै स्वास्थ्यकर्मिलाइ समेत कोरोना संक्रमण पुस्टी भएसँगै प्युठान नगरपालिकाको कार्यालय, सापडाँडा स्वास्थ्य चौकी, सेपुङ र रिचीको बस्ती शिल गरीएको छ ।

सोमवार दिउँसो सम्म नगरपालिकाका ५५ जना संक्रमीत पुष्टी भएको छ । सात दिनका लागि प्युठान नगरपालिकाको कार्यालय शिल गरि अत्यावश्यक सेवा बाहेक काम काज बन्द गर्ने निर्णय सहितको बिज्ञप्ती नगरपालिकाले जारी गरेको छ । त्यसैगरि साँपडाँडा स्वास्थ्य चौकी, ३ नम्वर वडाको सेपुंग र २ नम्वर वडाको रिची बस्ती शिल गर्ने मेयर अर्जुनकुमार कक्षपतीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । नगरप्रमुख कक्षपतिले प्रेस विज्ञप्ती मार्फत संयमित रहन र भवभित नरहन आग्रह गर्दै केहि दिनका लागि नगरवासिमा पर्ने असुविधा प्रति चिन्ता ब्यक्त गर्दै अत्यावस्यक बाहेक काममा नगरपालिका नआउन आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...