News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सर्पको टोकाइबाट एकको मृत्यु

सुजाता थापा क्षेत्री६ कार्तिक, प्युठान
९६३ पटक
६ कार्तिक, प्युठान

प्युठानमा सर्पको टोकाइबाट एक युवकको ज्यान गएको छ।

प्युठान नगरपालिका वडा नं. ८ मानागाउँका १८ वर्षीय बलबहादुर केसिको ज्यान गएको हो।
बिहिबार दिउँसो केसि सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउदै गर्दा सर्पले टोकेको थियो।

सर्पले टोकेर घाइते भएका केसिको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा साझ ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

मृतकको शवलाई मुचुल्का पछि पोष्टमार्टम गरिने सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी