News Portal

रेडियो सुन्नुहोस्

१० बुँदे कार्यान्वयनकाे बिषयमा छलफल

एकताका लागि बालकाेटमा जुटे एमाले नेताहरु

झुलेनी संवाददाता७ भदाै २०७८
३२४ पटक
७ भदाै २०७८

काठ्माण्डौं, नेकपा एमालेका तत्कालिन माधव कुमार नेपाल समुहका नेताहरु र पार्टी अध्यक्ष के.पि शर्मा वीच छलफल सुरु भएको छ।
दुबै पक्ष वीच भएको १० बुँदे सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न नेता भिम बहादुर रावल लगाएतका नेताहरु केपि निवास बालकोट पुगेका छन्। भिम रावल सहित
, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले छलफल गरिरहेका छन् ।

उनीहरूले माधव नेपालको पार्टी विभाजन गर्ने निर्णय असहमति जनाउँदै साथ दिएनन् । आइतबार दुवै पक्षका नेताहरुले गम्भीर ढंगले समिक्षा गरेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाइ १० बुँदे कार्यान्वयनका लागि सक्रिय गराउने निर्णय लिएका थिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी