News Portal

रेडियो सुन्नुहोस्

शान्तिपार्क विकास गुरुयोजना २०७४ सार्वजनिक

कला सस्कृती र पर्यटन विकास हाम्रो अभियान नमुना शान्तिपार्क स्वर्गद्वारी काे पहिचान

सिखबर संवाददाताप्यूठान बैशाख ०९
१२४८ पटक
प्यूठान बैशाख ०९

शान्तिपार्क विकास निर्माण समितिका अध्यक्ष भिम बहादुर खड्काको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरप्रमुख नेत्रबहादुर राेकाय , अतिथिहरुमा उप प्रमुख गाेमा रेग्मी , प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे ,स्वर्गद्वारी नगरपालिकाका वडा अध्यक्षहरु तथा नगरकार्यपालिका सदस्यहरु ,सराेकारवाला निकाय ,शान्तिपार्क विकास निर्माण समितिका सदस्यहरू ,पत्रकार लगायत सबैको उपस्थित रहेको थियोे ।शान्तिपार्क विकास गुरुयोजना २०७४ डिपिअार काे प्रश्तुतगर्दै जियाे कन्सलटेन्सी का अार्कटेक्चर ईन्जिनियर स्मृति ढुङ्गाना ले गुरुयोजनाबारे प्रकाश पार्नुभएकाे थियोे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राेकायले अाधुनिकयुग संगै विकासको फड्को मार्न नया साेचकाे विकास गर्नुपर्नेमा जाेडदिनुु भएको थियोे । भैसी पालेर दुध बेच्दैमा समृद्धि हुदैन ,अन्य वडाहरुले विकास निर्माणको लागि नसाेचेकाे भन्दै वडा न ८ र बर्जिवाङ बासी र डिपिअार सम्पन्न गरीदिने जियाे कन्सल्टेन्सीलाई पनि धन्यवाद समेत दिभएको थियोे।शान्तिपार्क निर्माणकार्य अावश्यक रकमकाे लागि नगरपालिका देखी प्रदेश ,संघ र अन्तरास्ट्रिय निकायसंग समन्वय गरेरै भएपनि ,अघिबढिने बताउनु भएको थियो ।यस शान्तिपार्क निर्माणको लागि 1सय ५८ राेपनि जग्गा र ३१ कराेड ९४ लाख ३५ हजार ३ सय १८ ,अनुमानित रकम लाग्ने डिपिअार ले देखाएको छ।

३लाख ६१ हजार ६ सयमा जियाे कन्सलटेन्सी संग सम्झौता गरि डिपिअार सम्पन्न गरेको बताउदै अध्यक्ष खड्काले शान्तिपार्ककाे परिकल्पना गर्ने र सहयोगी सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो कार्यक्रमको संचालन दलबहादुर के सी ले गर्नुभएको थियोे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...