News Portal

रेडियो सुन्नुहोस्

माछा मार्न गएका युवा बेपत्ता

झुलेनी नेटवर्क २०७८ असाेज २०, प्यूठान
३६५ पटक
२०७८ असाेज २०, प्यूठान

माछा मार्न गएको एक जना युवा बेपत्ता भएका छन् ।

स्वर्गद्वारी नगरपालिका–४ गोठिवाङका २४ वर्षीय रामु विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मंगलबार अपरान्ह चार बजेतिर विक साथीहरुसँग घरबाट माछा मार्न माडी नदीमा गएका थिए ।

माछा मार्न गएका विकलाई माडी नदिले बगाएको उनीसँगै गएका साथीहरुले बताएको प्रहरीले जनायो । बेपत्ता विकको इलाका प्रहरी कार्यालय भिगृ र स्थानीयको सहयोगमा खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी