News Portal

रेडियो सुन्नुहोस्

एमाले महादिवेशनकाे लागि सजिदैछ नारायणी किनार

झुलेनी नेटवर्क२०७८ मंसिर ८
८४६ पटक
२०७८ मंसिर ८

नारायणी नदी किनारमा शुक्रबार एमालेकोे १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ । यतिबेला नारायणी किनारमा मञ्च बनाउने र विभिन्न डिस्प्ले राख्ने कामको चटारो चलिरहेको छ, अझ भनौ सजिदैछ नारायणी किनार ।

दसौं महाधिवेशनको लोगोमै राखिएको गैंडासहितका ब्यानरहरू ठाउँठाउँमा राखिएको छ । एमालेले महाधिवेशनहरूमा प्रतीकचिह्नका रूपमा पहिलोपटक जनावरलाई रोजेको हो । एमालेले छैटौं राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ । छैठौं महाधिवेशनमा पार्टीको हँसिया–हथौडा अंकित झन्डालाई प्रयोग गरेको थियो ।

तस्विरहरु :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...