News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ४७ जना विद्यार्थी विद्यालयमै वेहोस भएपछी स्वास्थ्यकर्मीको टोलि घटनास्थलतर्फ

सिखबर संवाददाता२१ असार प्यूठान
१३०७ पटक
२१ असार प्यूठान

प्यूठानको नागरिकोट स्थित अमृत जिवन मा.वी मा विद्यार्थीहरु चिच्याउने, वेहोस हुने भएपछी जिल्ला स्वास्थ्य कार्यालयवाट स्वास्थ्यकर्मिको टोलि त्यसतर्फ लागेको छ। विद्यालयमा विद्यार्थीहरु एक्सासि चिच्याउने, वेहोस हुने, काम्ने समस्या आएको विद्यालयका शिक्षक सन्तोष पोख्रेलले वताउनु भयो।

असार ७ गतेदेखि सामान्य रुपमा देखिएको यो समस्या वढ्दै गईरहेको छ। आजमात्र ४७ जना विद्यार्थी वेहोस भएका पोख्रेलले वताउनु भयो। जसमध्य ११ छात्र र ३६ छात्रा वेहोस भएका छन्। कक्षा ३ देखि ७ सम्मका १० देखि १५ वर्ष उमेर समुहका विद्यार्थीमा उक्त समस्या देखिएको छ।

अहिले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्वास्थ्यकमी र पत्रकारको टोलि घटनास्थलतर्फ जादै छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...