News Portal

रेडियो सुन्नुहोस्

प्युठान उद्योग वाणिज्य संघमा पशुपतिनारायण नकर्मि बिजयि

झुलेनि पोष्ट
१२६६ पटक

आसन्न प्युठान उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पशुपति नारायण नकर्मि बिजयि भएका छन । संघको ११ ओ अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सुरू भएको हो । सम्पन्न मत परिणाम अनुसार अध्यक्ष पदमा पशुपति नारायण नकर्मिले ५ सय ३३ मत लिएर बिजयि भएका हुन । नकर्मिका प्रत्यासि यज्ञ बहादुर खत्रिले ४ सय ३० मत पाएका छन ।
वरिष्ठ उपाध्यक्ष पदमा प्रमोद पोख्रेलले ४ सय ८५ मत लिएर विजयि भएका हुन भने निकटतम प्रतिद्वन्दि कृष्णभक्त गिरिले ४ सय ५८ पाएका छन ।
महासचिव पदमा सन्देश आचार्यले ४ सय ८५ मत लिएर विजयि भएका हुन भने प्रत्यासि पुर्ण चन्द्र सुवेदीले ४ सय ३५ मत पाएका छन ।
सह सचिव पदमा सुर्यचन्द्र खनालको ४ सय ५७ आएको छ भने प्रतिष्पर्धि गोबिन्दराज पोख्रेल ४ सय ६९ विजयि
कोषाध्यक्ष पदमा ऋषिराम अधिकारीले ४३१ लिए भने झपेन्द्र शर्माले ४९२ विजयि मत लिएर बिजयि भएका छन । शनिवार रातिदेखि भएको मतगणना अबेर राति सकिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...