News Portal

रेडियो सुन्नुहोस्

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु

झुलेनी नेटवर्क२०७८ पुष २५ दाङ
८६७ पटक
२०७८ पुष २५ दाङ

दाङमा टिप्परको ठक्करबाट एक जना मोटर साइकल चाललको मुत्यु भएको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका– ११ बुकालीडाँडास्थित रा १ प १८४० नम्बरको मोटरसाइकल लु.अ.पु. १२५६ नम्बरको जिपसँग ठक्कर खाएर सडकमा पल्टिन पुगेको थियो । सोही समयमा विपरीत दिशाबाट आइरहेको ना ६ ख ५३१२ नम्बरको टिपरले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० का ५३ वर्षीय पदम बस्नेत घाइते भएका थिए ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा शनिबार साँझ मुत्यु भएको ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका टेकबहादुर बस्नेतको कोहोलपुरमा उपचार भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...