News Portal

रेडियो सुन्नुहोस्

हेमन्त शर्माकाे ‘पातली’, एलिसाको रार्इ “भिडियाे सहित”

गाेविन्द विश्‍वकर्मा, प्यूठान
५४३ पटक

सदावहार चर्चित एवम् सर्वप्रिय गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको ‘पातली’ बोलको गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ । चर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाईलीको एरेन्जमा तयार भएको गीतको भिडियोमा गायक शर्मा मोडल तथा नायिका एलिसा राईको गज्जबको अभिनय छ । शिव बिकको कोरियोग्राफीमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र बिकास धमलाको सम्पादन छ ।
हेरौँ भिडियोः

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी