News Portal

रेडियो सुन्नुहोस्

फोप्लीमा चुनावी झगडा दुई जना घाइते

झुलेनी पोष्ट सम्वाददाता२०७९ बैशाख २७ प्यूठान
८५३ पटक
२०७९ बैशाख २७ प्यूठान

प्यूठानको नौबहिनी गाउँपालिका ८ फोप्लीमा सोमबार राती नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ता बिच चुनावको विषयमा झगडा हँुदा दुई जना एमाले कार्यकर्ता घाइते भएका छन् । स्थानीय माओबादी कार्यकर्ता बालाराम बोहोराले एमाले कार्यकर्ता पुठ बहादुर पुन र विस्नु गुरुङलाई घरमै पुगेर धारीलो हतियार प्रयोगगरी कुटपिट गरेको पुठबहादुर पुनले जानकारी दिए । घाइते दुबै जनाको प्यूठान अस्पताल बिजुवारमा उपचार भैरहेको छ .

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...