News Portal

रेडियो सुन्नुहोस्

सरकार नैतिक रुपमा ढलिसक्यो, प्राविधिक रुपमा बाँकी छ: सापकोटा

झुलेनी नेटवर्क२०८२ बैशाख ३०
५१४ पटक
२०८२ बैशाख ३०

नेकपा माओवादी केन्द्रका नेता प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वर्तमान सरकार नैतिक रुपमा ढलिसकेको र प्राविधिक रुपमा मात्र बाँकी रहेको जिकिर गरेका छन्।

मङ्गलबार प्यूठानमा प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार भेटघाटमा सापकोटाले यो सरकार नरहँदा बैकल्पिक सरकार कस्तो हुने भन्ने स्पस्ट नभईसकेकाले प्राविधिक रुपमा मात्र बाँकी रहेको बताए।

माओवादी जनतातर्फ फर्किएकाले सरकारमा ध्यान नरहेको तर, काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा त्यो सरकारको समर्थन गर्ने उनले बताए।

फरक प्रसंगमा पत्रकारको प्रश्नको जवाफ दिदै उनले अहिले माओवादीमा मुल नेतृत्वको सन्दर्भमा पुष्पकमल दाहालको विकल्प नरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...