News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी जोगायो राजमोले

झुलेनी नेटवर्कजेठ २
१२९५ पटक
जेठ २

प्यूठान मल्लरानी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार राजमो का कृष्ण खड्का निर्वाचित भएका छन । खड्काले एमालेका उम्मेद्वार शिव राज श्रेष्ठलाई पराजित गरी निर्वाचित भएका हुन । खड्काले ३ हजार २ सय ३८ मत प्रप्त गरे भने श्रेष्ठले २ हजार ८ सय दुइ मत प्राप्त गरेका छन । त्यसै गरी उपाध्यक्षमा नेपाली काङग्रेसका रमेश श्रेष्ठले ३ हजार ७० मत प्रप्त गरी विजयी भएका छन भने उनका प्रतिसप्रदी नेकपा एमालेका इश्वरा आचार्यले २ हजार ड सय मत प्राप्त गरेकी छीन । मल्लरानीमा १,२,४ र ५ वडा राजमो नेपाली काङग्रेस गठबन्धनले जित हासिल गरेको छ भने मल्लरानी ३ मा नेकपा एमालेले जित हासिल गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...