News Portal

रेडियो सुन्नुहोस्

नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको अध्यक्षमा श्रेष्ठ चयन

झुलेनी नेटवर्कजेठ १४
१२११ पटक
जेठ १४

  प्युठान।   नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको प्रथम अधिवेसन सम्पन्न भएको छ । प्रथम अधिवेसन तथा दोस्रो साधारण सभाले प्रल्हाद भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्य पदाधीकारी चयन भएका छन । उपाध्यक्षमा राधा अधिकारी ,सचिव सचिन सुवेदी, कोषध्यक्ष मनु लामा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा प्रदिव श्रेष्ठ,प्रसान्त कार्माचार्य,विरबल के सी,पुरुषोत्तम रिजाल,जिवन खनाल,किशोर योगि,र महेश्वर श्रेष्ठ रहेका छन ।
शनिवार सम्पन्न अधिवेसनले सल्लाहकारमा यज्ञ बहादुर के सी,लोकमणि भण्डारी,सुमन सुवेदी, रिम राज पोख्रेल र विकाश पोख्रेल चयन भएका हुन । नेपाल स्पयमसेवी रक्तदाता समाजले जिल्लामा रगतको अभाव हुन नदिने र रगत संकलनका लागि महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...