News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा साइन रेसुङ्गा बैकको एटिएम सञ्चालन

झुेलेनी नेटवर्क२०७९ असार २७
६०९ पटक
२०७९ असार २७

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्यूठान नगरपालिका ४ स्थित बिजुवारको शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । असार २७ गते साेमबार देखि एटिएम सेवा सञ्चालनमा ल्याएको बिजुवार शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । यस बैकले प्यूठानमा बिजुवार सहित ६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
रुपन्देही स्थित बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना ८४ वटा शाखा र १ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिंदै आएको छ । बैंकले १६ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...