News Portal

रेडियो सुन्नुहोस्

स्टेसन म्यानेजर परियार निर्माण व्यवसायी सङ्घबाट सम्मानित

झुलेनी नेटवर्क२०८१ फागुन ६
९४६ पटक
२०८१ फागुन ६

झुलेनी युनाईटेड नेटवर्क द्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्जका स्टेसन म्यानेजर बोम बहादुर परियार सम्मानित भएका छन् ।

निर्माण व्यवसायी सङ्घ प्यूठानले मङ्गलवार १२औँ साधारण सभा तथा छैठौँ अधिवेशनको अवसरमा परियारलाई सम्मान गरेको हो ।

प्यूठान जिल्लामा रही क्रियाशील पत्रकारिताका माध्यमबाट निर्माण क्षेत्रको लेख, रचना तथा समाचार प्रकाशन प्रसारणमा योगदान गरेको भन्दै परियारको सम्मान गरिएको हो ।

अधिवेशनका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले परियारलाई प्रमाणपत्र र नगद सहित सम्मान गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...