News Portal

रेडियो सुन्नुहोस्

सवारी ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्ष पछि प्रकाउ:आजै कारागार चलान

झुलेनी नेटवर्क २०७९ असार २८, प्यूठान
७५६ पटक
२०७९ असार २८, प्यूठान

जिल्ला प्रहरी कार्यालय प्यूठानले सवारी ज्यान मुद्धामा फरार रहेका अभियुक्तलाई प्रकाउ गरि कारागार चलान गरेको छ ।
सवारी ज्यान सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत प्यूठानले २०६९ फागुन १७ गते ८ दिन कैद सजाय तोकेकोमा फरार रहेका प्यूठान नगरपालिका वडा नं.१० हाडीगैराका ३३ वर्षिय विष्णु बहादुर जिसीलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिल्ला अदालतको फैसला कार्यान्वयनकै क्रममा फरार रहेका जिसी ९ वर्ष पछि आफ्नै घर परिसरबाट पक्राउ परेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...