News Portal

रेडियो सुन्नुहोस्

खलंगाबाट बाग्दुला तर्फ आउदै गरेको तरकारी बाेकेको गाडी दुर्घटना

झुलेनी नेटवर्क२०७९ श्रावण ०२, प्यूठान
२२३ पटक
२०७९ श्रावण ०२, प्यूठान

धरमपानीमा तरकारी बाकेको जीप दुर्घटना भएको छ । खंलगाबाट बाग्दुला तर्फ आउदै गरेको लु ३ च २७१७ नम्वरको तरकारी बाकेको जिप मल्लरानी गाउँपालिका ४ धरमपानी घुम्तीमा दुर्घटना भएको स्थानिय पिताम्बर पोख्रेल बताएका छन । गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन । तरकारी सबै बाटोमा झरेका छन ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी