News Portal

रेडियो सुन्नुहोस्

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

हेमन्त पाठक२०७९ भाद्र ७
१०११ पटक
२०७९ भाद्र ७

प्युठान
जिल्ला निर्वाचन कार्यालय प्यूठानले त्रुटि भएका मतदाताहरुले नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो ।
जिल्ला समोन्वय समितिको सभाहलमा मतदाता नामावली दावि विरोध तथा नामावली त्रुटि सुधार सम्वन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोगले मंगलबार सम्पन्न गरेको छ । मतदाता नामावलीमा नाम छुटेका, नाम विग्रीएका तथा मतदाताहरुको दावि विरोधका लागि भाद्र १३ देखि १५ सम्म सम्वन्धीत वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम हेर्ने र विग्रीएको भएमा सम्वन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन सकिने जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख .देविराम पाठकले जानकारी दिएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल र जिल्लाका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,राजनितिक दलका प्रमुख तथा प्रनिधि र संचारकर्मिहरुको उपस्थीती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...