News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको सार्वजनिक सुनुवाई हुँदै

बिबश घर्ति मगर१४ पुष २०७९
३७३ पटक
१४ पुष २०७९

प्यूठान नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक हुने भएको छ । नगरपालिकाले विभिन्न नगरपालिका भित्र रहेका सबै सरकारी कार्यलय, राजनैतिक दल, पत्रकार तथा सञ्चारकर्मीहरु, संघसंस्थाहरु, बिद्यालयहरु, सहकारी संस्थाहरु र नगर भित्र गठित सबै सञ्जालहरुलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

साथै नगरपालिकाले २०७९ पुष २० गते कालिका बिकास केन्दको सभाहल बिजुवारमा बिहान ११ बजे कार्यक्रम सुरु गर्ने सुचनामा उल्लेख गरे हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...