News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको सार्वजनिक सुनुवाई हुँदै

बिबश घर्ति मगर१४ पुष २०७९
१८५ पटक
१४ पुष २०७९

प्यूठान नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक हुने भएको छ । नगरपालिकाले विभिन्न नगरपालिका भित्र रहेका सबै सरकारी कार्यलय, राजनैतिक दल, पत्रकार तथा सञ्चारकर्मीहरु, संघसंस्थाहरु, बिद्यालयहरु, सहकारी संस्थाहरु र नगर भित्र गठित सबै सञ्जालहरुलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

साथै नगरपालिकाले २०७९ पुष २० गते कालिका बिकास केन्दको सभाहल बिजुवारमा बिहान ११ बजे कार्यक्रम सुरु गर्ने सुचनामा उल्लेख गरे हो ।

प्रतिकृया दिनुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।...

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको...

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु...

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी...

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका...