News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुप डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन

बोम बहादुर परियार१७ पुष २०७९
७०१ पटक
१७ पुष २०७९

टिकटक को माध्यमद्वारा सामाजिक सेवाका काम गर्दै आएको नेपाली हर्ट ग्रुपको प्रथम अधिबेसन सनिबार बुटवलमा सम्पन्न भएको छ । अधिबेशनले डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष (शम्भु लम्साल (चितवन) उपाध्यक्ष (गोबिन्द थापा (काठमाण्डौ) महासचिब (एलबि थापा (प्युठान) सचिब (प्रसना पौडेल (कास्की) कोषाध्यक्ष (रश्मि आले (काठमाण्डौ) सदस्यहरु (पिताम्बर पोख्रेल (पाल्पा) (नन्दकला पान्डे (काठमाडौ) (अर्जुन भट्टराई (काठमाडौ) (अमृत बिक्रम शाही (दैलेख) (राम बाबू गुरुङ (उदयपुर कटारी) (सुगम रिजाल (प्युठान) (पदम प्रसाद खनाल (प्युठान) (अबिरल थापा (प्युठान (तिला भुसाल (दाङ) रहेका छन ।


कार्यक्रममा प्रमुख अथिती सामाजिक एबम सरसफाई अभियान्ता के पि खनालको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती खनालले नेपालमै एउटा ऐतिहासिक सस्था रहेको बताएका छन । सरसफाईको अभियानमा हिडेका केपि ले कोहिपनि फोहोरी नभन्न आग्रह समेत गरेका छन ।
बुटवल स्थित सिद्दार्थ कटेजमा गरिएको कार्यक्रममा नेपालभर बाट ४ सय भन्दा बढी सदस्यहरुको उपस्थित रहेको थियो ।
त्यस्तै नबनिर्बाचित अध्यक्ष डिल्लिराज पराजुलिले लकडाउन बाट सुरु गरिएको सस्थाले हाल सम्म ५० भन्दा बढी ठाउहरुमा सहयोग गर्दै आएको बताए । साथै उनले भने नेपाली हर्ट ग्रुपको कार्येक्षेत्र नेपालभर हो । जसको केन्द्रिय कार्यालय प्युठान हो । नितान्त सामाजिक सेवा, गरिब, निमुखा, टुहुरा, अपांग, बालबालिका,बाढी पहिरो पिडित आदिको सहयोगको लागि काम गर्ने सस्था नेपाली हर्ट ग्रुप रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...