माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था, व्यक्ति, स्थानीय तह लगायत रोजगारीका लागि विदेशमा गएका नेपाली श्रमिकहरुबाट सहयोग रकम संकलन भएको हो ।
आन्तरिक तर्फ जनप्रतिनिधी र कर्मचारीबाट १५ लाख र बाह्यतर्फ १४ लाख ६९ हजार ८ सय ३ रुपैया गरी कुल २९ लाख ६९ हजार ८ सय ३ रुपैया संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
माण्डवीको विपद कोषमा लाखौ रुपैया संकलन
झुलेनी पोष्ट२०७९माघ १९, प्यूठान
२०७९माघ १९, प्यूठाननेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार