News Portal

रेडियो सुन्नुहोस्

केही समय बाटो बन्द हुने ३ नं वडा कार्यालयसम्म

बिबश जि एम०९ फागुन २०७९
११२१ पटक
०९ फागुन २०७९

माण्डवी गाउँपालिका ३ नयाँगाउँको वडा कार्यालय जाने बोटो केही समयको लागि बन्द हुने भएको छ ।
भालुवाङ रोल्पा सडक खण्ड देखी नयाँगाउँको वडा कार्यालयसम्म ५० मिटरको बाटो ढलाई गर्ने कार्य हुने भएकाले बाटो बन्द हुन लागेको हो ।
यही फागुन १० गतेदेखी २२ गतेसम्म बाटो बन्द हुने ३ नं वडा अध्यक्ष धनेन्द्र काकीले बताए ।
मोटरसाइकल, साना पिकअप गाडी र पैदल यात्रीको लागि अरु बैकल्पिक बाटो हुँदै नयाँगाउँ चालिसे देखी यात्रा गर्न सकिने अध्यक्ष काकीको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत २० लाख रुपैयाँको बजेटमा उक्त काम सुरु भएको छ । सो काम पदमा कन्ट्रक्सन प्रा.लिले ठेक्का लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...