News Portal

रेडियो सुन्नुहोस्

गौमुखीका पदम केसीले पाए उत्कृष्ट टिकटक पुरस्कार

झुलेनी पोष्ट२०७९, फाल्गुन१४ प्यूठान
८९५ पटक
२०७९, फाल्गुन१४ प्यूठान

प्यूठान महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेले पुरस्कार पाएका छन् । महोत्सव सञ्चालन हुनु अगाबै महोत्सव सम्बन्धि उत्कृष्ट टिकटक बनाउने गौमुखी गाउँपालिका वडा नं.६ का पदम बहादुर केसी प्रथम भएका छन् । उनले १५ हजार रुपैया पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै गौमुखीकै रवि चन्दले महोत्सव सम्बन्धि टिकटक बनाएरै द्धितीय स्थान प्राप्त गरेका छन् । उनले नगद १० हजार रुपैया प्राप्त गरेका छन् ।
चितवनका इन्द्र आचार्यले ५ हजार रुपैया र विष्णु पोख्रेलले शावन्तना पुरुस्कार ३ हजार रुपैया प्राप्त गरेका छन् । प्यूठान महोत्सव अवधिभर महोत्सव सम्बन्धि प्रचारप्रसारात्मक र प्रद्धनात्मक सम्बन्धि उत्कृष्ट टिकटक बनाउने प्रथम, द्धितीय, तितृय र शावन्तना सहित ८ जना टिकटकरलाई प्रमाण पत्र, नगद तथा चेकले सम्मान एवम् पुरस्कृत गरिएको हो ।
महोत्सव सुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक बनाउने र महोत्सव अवधिभर टिकटक बनाउने गरी दुइ विधामा उत्कृष्ट टिकटक बनाउनेहरुलाई पुरस्कृत गरिएको डिजिटल मेला महोत्सव प्रवद्धन समितीका अध्यक्ष डिल्लीराज पराजुलीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...