News Portal

रेडियो सुन्नुहोस्

गौमुखीका पदम केसीले पाए उत्कृष्ट टिकटक पुरस्कार

झुलेनी पोष्ट२०७९, फाल्गुन१४ प्यूठान
६४६ पटक
२०७९, फाल्गुन१४ प्यूठान

प्यूठान महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेले पुरस्कार पाएका छन् । महोत्सव सञ्चालन हुनु अगाबै महोत्सव सम्बन्धि उत्कृष्ट टिकटक बनाउने गौमुखी गाउँपालिका वडा नं.६ का पदम बहादुर केसी प्रथम भएका छन् । उनले १५ हजार रुपैया पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै गौमुखीकै रवि चन्दले महोत्सव सम्बन्धि टिकटक बनाएरै द्धितीय स्थान प्राप्त गरेका छन् । उनले नगद १० हजार रुपैया प्राप्त गरेका छन् ।
चितवनका इन्द्र आचार्यले ५ हजार रुपैया र विष्णु पोख्रेलले शावन्तना पुरुस्कार ३ हजार रुपैया प्राप्त गरेका छन् । प्यूठान महोत्सव अवधिभर महोत्सव सम्बन्धि प्रचारप्रसारात्मक र प्रद्धनात्मक सम्बन्धि उत्कृष्ट टिकटक बनाउने प्रथम, द्धितीय, तितृय र शावन्तना सहित ८ जना टिकटकरलाई प्रमाण पत्र, नगद तथा चेकले सम्मान एवम् पुरस्कृत गरिएको हो ।
महोत्सव सुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक बनाउने र महोत्सव अवधिभर टिकटक बनाउने गरी दुइ विधामा उत्कृष्ट टिकटक बनाउनेहरुलाई पुरस्कृत गरिएको डिजिटल मेला महोत्सव प्रवद्धन समितीका अध्यक्ष डिल्लीराज पराजुलीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...