News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लवद्वारा आखा उपचारत् बिरामीहरुलाई फलफुल वितरण

झुलेनी पोष्ट२०७९ फागुन १८, प्यूठान
६२० पटक
२०७९ फागुन १८, प्यूठान

लायन्स क्लव अफ प्यूठानले नरेन्द्र गायत्री आखा अस्पतालमा उपचारत् आखाका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । क्लवले आखाका रोगीहरुको मोतिविन्दुको शल्यक्रिया शिविर कार्यक्रमको अवसरमा करिब ४० जना बिरामीहरुलाई शुद्ध खानेपानी तथा फलफुल वितरण गरेको हो ।

कार्यक्रममा लायन्स क्लव प्यूठानका पूर्व अध्यक्ष अर्जुन कुमार कक्षपतिले जिल्लाका विभिन्न स्थानमा पुगेर आपत विपतमा परेका व्यक्ति तथा विपन्न परिवारलाई निस्वार्थ रुपमा सहयोग गरिरहेको बताए । त्यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका सामाजिक सद्भाव तथा सहयोगका कार्यहरु गर्न निरन्तर लागि पर्ने बताए ।

विपत, बाढी पहिरो, आपत विपतमा परेका दिन दुखी, गरिब, असाहय तथा विपन्न परिवार लगाएत विभिन्न सामाजिक कार्यमा सक्रिय क्लव पछिल्लो  समय  जिल्लामा विशुद्ध सामाजिक संस्थाको रुपमा परिचित छ ।

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...