News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लवद्वारा आखा उपचारत् बिरामीहरुलाई फलफुल वितरण

झुलेनी पोष्ट२०७९ फागुन १८, प्यूठान
१००४ पटक
२०७९ फागुन १८, प्यूठान

लायन्स क्लव अफ प्यूठानले नरेन्द्र गायत्री आखा अस्पतालमा उपचारत् आखाका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । क्लवले आखाका रोगीहरुको मोतिविन्दुको शल्यक्रिया शिविर कार्यक्रमको अवसरमा करिब ४० जना बिरामीहरुलाई शुद्ध खानेपानी तथा फलफुल वितरण गरेको हो ।

कार्यक्रममा लायन्स क्लव प्यूठानका पूर्व अध्यक्ष अर्जुन कुमार कक्षपतिले जिल्लाका विभिन्न स्थानमा पुगेर आपत विपतमा परेका व्यक्ति तथा विपन्न परिवारलाई निस्वार्थ रुपमा सहयोग गरिरहेको बताए । त्यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका सामाजिक सद्भाव तथा सहयोगका कार्यहरु गर्न निरन्तर लागि पर्ने बताए ।

विपत, बाढी पहिरो, आपत विपतमा परेका दिन दुखी, गरिब, असाहय तथा विपन्न परिवार लगाएत विभिन्न सामाजिक कार्यमा सक्रिय क्लव पछिल्लो  समय  जिल्लामा विशुद्ध सामाजिक संस्थाको रुपमा परिचित छ ।

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...