गौमुखि गाउपालिका-७, धरमपानि स्थित दोसाध प्रा.वि.मा पठन पाठन बन्द भएको छ । सोमबार राति आएको हावा हुरिका कारण विद्यालयको छाना उडाएपछि पढाइ बन्द भएको हो । मंगलवारदेखि पढाइ बन्द भएको शिक्षक नारायण जिसिले बताए । उनका अनुसार विद्यालयको २ वटा भवनको छाना उडाएर पुर्ण रूपमा क्षति भएको छ । भवनमा क्षति भई गाउपालिकालाई मर्मतका निवेदन आएको गाउपालिका अध्यक्ष विष्णुकुमार गिरिले बताए । हावाहुरिले ७ नं वडाका करिव ४५ घर गोठ, ५ नं वडाका करिव ३५ घरमा गोठमा क्षति भएको विवरण आएको बताउदै अध्यक्ष गिरिरले क्षतिको आधारमा मर्मतका लागि राहत उपलब्ध गराउने बताए । वडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरि विपद व्यवस्थान समितिको बैठक मार्फत पिडितहरूलाई राहत दिने तयारि भईरहेको छ ।
सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन्...
महोत्सवको आकर्षण: डान्स आईडल
महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण...
महोत्सवमा स्वास्थ्य शिविर
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान...
महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी...
बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’