News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा करेन्ट लागेर २ दिनमा २ को मृत्यु

बिबश जि.एम२०८० श्रावण १८
३६२ पटक
२०८० श्रावण १८

प्यूठानमा करेन्ट लागेर फेरी एक जनाको ज्यान गएको छ । बुधबार झिमरुक गाउँपालिका ६ चिचिण्डेका ५४ वर्षिय धन बहादुर पुन मगरको मृत्यु भएको हो । मलामी गएर फर्किने क्रममा ५ नं वडा चुधारा निवासी रामचन्द्र भट्टराईले लगाएको नाङ्गो करेन्ट तारमा परि उनको मृत्यु भएको वडा अध्यक्ष धन बहादुर पुन मगरले जानकारी दिए ।  उनका अनुसार मकै बाली जोगाउन बदेलको लागि बारीमा करेन्ट थापिएको थियो ।

उता मंगलबार प्यूठान नगरपालिकाका ३ सापडाँडामा पनि ५४ वर्षिय सेते खड्का को मृत्यु भएको थियो । उनले पनि मकै बालीमा करेन्ट थापेको बताइएको छ । प्यूठानमा २ दिनमा २ जनाको करेन्टमा परि मृत्यु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...