News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालिकामा अनावश्यक कर बृद्धिको बिषयमा एमालेको बिरोध

झुलेनी नेटवर्क२०८० भदौ ३
७०७ पटक
२०८० भदौ ३

 

नगरपालिकामा कर बृद्धि लगायतका विभिन्न वेथिति बिरुद्ध नेकपा एमाले स्वर्गद्धारी नगरपालिका कमिटीले नगरपालिकाको कार्यालय घेराउ गरेको छ ।

स्वर्गद्धारी नगरपालिकाले अनावश्यक रुपमा करको दर बृद्धि गरेको भन्दै पालिकामा कर बृद्धि लगायतका विभिन्न वेथिति बिरुद्ध बिरोध ¥याली निकालेको नेकपा एमाले स्वर्गद्धारी नगर कमिटी अध्यक्ष राम प्रसाद श्रेष्ठले जानकारी दिए । करको दर फिर्ता गर , चर्को कर उठाउन पाईदैन,जनता मार्न पाईदैन लगायतका नारा लगाउँदै स्वर्गद्धारी नगरपालिका कार्यालय परिसरमा स्थानीयबासीहरु नाराबाजी गरेका छन्।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...