News Portal

रेडियो सुन्नुहोस्

चिनियाँ राजदूत हाङले भनिन् ‘नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक छ’

एजेन्सि
१३१३ पटक

 

धरान -नेपालका लागि चिनियाँ राजदूत यु हाङले संखुवासभाको किमांथाङका र ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालन गरी नेपाल–चीन व्यपारलाई सहज बनाउने बताएकी छन् ।

सुनसरीको धरान मा आयोजत कार्यक्रममा बोल्दै हाङले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै सीमा नाका संचालन गरि दुबै देशको आवागमनलाई सहज बनाउने बताएकी हुन् ।

उनले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको बताएकी छन् । प्राकृतिक हिसाबले नेपाल–चीन नाका खोल्न धेरै कठिन रहेको बताउदै उनले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको उल्लेख गरेकी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...

प्यूठानमा गणतन्त्र दिवसमा विविध कार्यक्रम

प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा...

गणतन्त्र दिवसको अवसरमा बाग्दुला बजार क्षेत्र सरसफाई

बाग्दुला बजार क्षेत्र सरसफाइ गरिएको छ । गणतन्त्र दिबस २०८२ को अबसरमा प्युठान उद्योग वाणिज्य...

माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।आवश्यक मापदण्ड र सूचक पुरा भएसँगै...