News Portal

रेडियो सुन्नुहोस्

बिजुवारको आँखा शिविरमा ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया

बिबश जि.एम२०८० पुस २०
७७९ पटक
२०८० पुस २०

प्यूठानमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा बिहिबार देखी सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको हो । शिविर २ दिन चलेको अस्पतालले जनाएको छ ।

शिविरमा ३६ पुरुष र २९ महिला गरि ६५ जना आँखाको मोतिबिन्दु भएकाहरुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताईन् । जिल्लाका स्थानीय तहहरुले आँखा अस्पताल सँग समन्वाय गरेपछि आँखा रोगीका विरामीहरुले सेवा लिएका छन् ।

जेष्ठ नागरिकका विरामीहरुलाई सहज रुपमा सेवा पाएको महसुस गराउन पछिल्लो समय जिल्लाका सबै स्थानीय तहहरुले आँखा अस्पताल सँग सहकार्य गरेर सेवा दिदै आएको छ । विरामीहरुले आफ्नो गाउँठाउँबाट सेवा लिएर आँखा देख्न सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...