News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा माण्डवीमा रक्तदान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज ३
२९५ पटक
२०८१ असोज ३

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा माण्डवी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ ।

माण्डवी गाउँपालिकाको आयोजना ,  नेपाल रेडक्रस  सोसाइटी प्यूठान  जिल्ला शाखाको  प्राविधिक सहयोग र  नेपाल स्वयंसेवी  रक्तदाता समाज प्यूठान जिल्ला शाखाको  सहजिकरणमा  खुल्ला रक्तदान कार्यक्रम गरिएको  गाउँपालिका अध्यक्ष नमराज अधिकारीले बताए ।

रक्तदान गरेपछि  माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले सबै समुदायको साझा प्रयास, सङ्घर्ष त्याग र बलिदानमा यो व्यवस्था आएको भन्दै संविधान दिवसको अवसरमा सबैलाई शुभकामना दिए ।

कार्यक्रममा  माण्डवी गाउँपालिका अध्यक्ष  नमराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , प्रवक्ता जितामित्र सुनार , सुरक्षाकर्मीहरू ,  स्थानीयवासी सहित २० जनाले रक्तदान गरेका  छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...