News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा माण्डवीमा रक्तदान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज ३
४५० पटक
२०८१ असोज ३

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा माण्डवी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ ।

माण्डवी गाउँपालिकाको आयोजना ,  नेपाल रेडक्रस  सोसाइटी प्यूठान  जिल्ला शाखाको  प्राविधिक सहयोग र  नेपाल स्वयंसेवी  रक्तदाता समाज प्यूठान जिल्ला शाखाको  सहजिकरणमा  खुल्ला रक्तदान कार्यक्रम गरिएको  गाउँपालिका अध्यक्ष नमराज अधिकारीले बताए ।

रक्तदान गरेपछि  माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले सबै समुदायको साझा प्रयास, सङ्घर्ष त्याग र बलिदानमा यो व्यवस्था आएको भन्दै संविधान दिवसको अवसरमा सबैलाई शुभकामना दिए ।

कार्यक्रममा  माण्डवी गाउँपालिका अध्यक्ष  नमराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , प्रवक्ता जितामित्र सुनार , सुरक्षाकर्मीहरू ,  स्थानीयवासी सहित २० जनाले रक्तदान गरेका  छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...