News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा मित्रमणि चोकमा दिप प्रज्वलन

झुलेनी नेटवर्क२०८१ असोज ३
४९४ पटक
२०८१ असोज ३

संविधान दिवसको अवसरमा प्यूठानको विजुवारस्थित मित्रमणि चोकमा दिप प्रज्वलन गरिएको छ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्यूठानले दिप प्रज्वलन गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक प्रभात के.सी.ले नेपालको लोकतान्त्रिक व्यवस्था प्राप्तिमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए ।

अखिल क्रान्तिकारी प्यूठानका कार्यवाहक अध्यक्ष सुशिला घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्यूठान सह–इन्चार्ज सरस्वाती न्यौपाने,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शर्मा लगायत सहभागी थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...