News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा मित्रमणि चोकमा दिप प्रज्वलन

झुलेनी नेटवर्क२०८१ असोज ३
२७७ पटक
२०८१ असोज ३

संविधान दिवसको अवसरमा प्यूठानको विजुवारस्थित मित्रमणि चोकमा दिप प्रज्वलन गरिएको छ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्यूठानले दिप प्रज्वलन गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक प्रभात के.सी.ले नेपालको लोकतान्त्रिक व्यवस्था प्राप्तिमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए ।

अखिल क्रान्तिकारी प्यूठानका कार्यवाहक अध्यक्ष सुशिला घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्यूठान सह–इन्चार्ज सरस्वाती न्यौपाने,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शर्मा लगायत सहभागी थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...