News Portal

रेडियो सुन्नुहोस्

धर्मावती माविमा २ अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८१ माघ १७
५९७ पटक
२०८१ माघ १७

धर्मावती माविमा २ अक्षयकोष स्थापना गरिएको छ ।

प्यूठान नगरपालिका ६ माझकोटमा रहेको उक्त विद्यालयमा कुन्तामणी भण्डारी र चेतकला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय गिरीराज भण्डारीले आफ्ना बुवा आमाको स्मृतिमा २५ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई पढाइमा सहजताका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।

त्यस्तै पूर्व वडा सदस्य मधा भण्डारीले स्वर्गीय नन्द सिता भण्डारीको नाममा ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष  स्थापनाको घोषणा गरेकी छिन् । स्थापित दुवै अक्षयकोषले विद्यार्थीहरूका लागि हौसला भएको विद्यालयका प्रधानाध्यापक पुष्पलाल पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...