News Portal

रेडियो सुन्नुहोस्

धर्मावती माविमा २ अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८१ माघ १७
९५८ पटक
२०८१ माघ १७

धर्मावती माविमा २ अक्षयकोष स्थापना गरिएको छ ।

प्यूठान नगरपालिका ६ माझकोटमा रहेको उक्त विद्यालयमा कुन्तामणी भण्डारी र चेतकला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय गिरीराज भण्डारीले आफ्ना बुवा आमाको स्मृतिमा २५ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई पढाइमा सहजताका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।

त्यस्तै पूर्व वडा सदस्य मधा भण्डारीले स्वर्गीय नन्द सिता भण्डारीको नाममा ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष  स्थापनाको घोषणा गरेकी छिन् । स्थापित दुवै अक्षयकोषले विद्यार्थीहरूका लागि हौसला भएको विद्यालयका प्रधानाध्यापक पुष्पलाल पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...