News Portal

रेडियो सुन्नुहोस्

को वाहिरिएला आजको प्यूठान आईडियलवाट ?

सिखबर संवाददाता१२ फागुन, प्यूठान
१५२२ पटक
१२ फागुन, प्यूठान

प्यूठान महोत्सव २०७५ को अवसरमा आयोजित आवाजहरुको प्रतिष्पर्धा प्यूठान सिंगिङ आईडियलमा आज उत्कृष्ट पाँचमा परेका प्रतिष्पर्धीले प्रतिष्पर्धा गर्दैछन्।

वसन्त सागर भण्डारी, मनोज वैजाली, नरेश पुनमगर, पदम पुनमगर र दिपक पुनमगरले आज प्रतिष्पर्धा गर्दैछन्।

आज हुने प्रतिष्पर्धावाट एकजना वाहिरिएपछी भोलिदेखि भने दर्शकले समेत प्रतिष्पर्धीहरुको मुल्याँकन गर्न पाउनेछन्।

एक सय पुर्णँकमध्य ५० अंकको मुल्याँकन जजहरुले गर्नेछन भने ५० अंकको मुल्याँकन दर्शकको हातमा हुनेछ।

त्येक दर्शकले आफुलाई मन परेको एकजना प्रतिष्पर्धी छानेर मतदान गर्न पाउने आईडियल संयोजक वोम वहादुर परियारले वताए।

आईडियलको मुल्यांकन वरिष्ठ लोकलोहोरी गायक एवं लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य वैकुण्ठ महत र प्रतिष्ठानका प्यूठान जिल्लाका सल्लाहकार यादव भण्डारीले गरिरहेका छन्।

प्यूठान आईडियल वन्नेले नगद पुरस्कार रु ३० हजार, अवार्ड र प्रमाणपत्र, द्धितियले नगद २० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतियले नगद रु १० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले नगद रु ५ हजार र प्रमाणपत्र पाउनेछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...